Internet Download Manager (IDM) लाई सधैंको लागि नि:शुल्क प्रयोग गर्ने कसरी ?
Internet Download manager (IDM) सबैभन्दा लोकप्रिय र बढी Download स्पीड भएको सफ्टवेयर हो जुन १ महिनाको लागि मात्र सित्तैमा प्रयोग गर्न पाईन्छ । त्यसपछि Serial Key प्रयोग गर्नुपर्ने बाध्यता आइपर्छ । Re-installation ले पनि समस्या समाधान हुँदैन । कतिपयले Fake Serial Key प्रयोग गर्दा warning पाइराख्नुभएको होला । यो समस्याको समाधानको लागि एउटा सजिलो उपाय छ ,जसले निम्न ३ कुराहरुबाट टाढा राखी समस्या समाधान गर्छ ।
• Installation of
Malicious Software (Malware)during Crack file installation
• Variation in the
Registry Values
• Change in Host
File
IDM को लाईसेन्स Expire भयो वा Registered with Fake Serial भन्ने Warning आयो , चिन्ता लिनुपर्दैन ।
१. Uninstall the Internet Download Manager from Programs
and Features.

२. Restart गरिसकेपछि, www.internetdownloadmanager.com मा गई IDM को setup file डाउनलोड
गर्नुपर्छ र Install गर्नुपर्छ ।

I recently had the good fortune of reading your Post.
ReplyDeleteIt was well-written and I appreciate you.
In fact, I look forward to reading your next informative work. Thank you.
Please_Visit_My_Post!