फेसबुक पेज लाईक गर्नुस् , पैसा कमाउनुस् !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjmqg_YRktsQlR_5VlgG2QOLMbAl2Af5gtZvPPPxaE71YRE-L1G721OZJbG2mZyOkyHEbL1HXgaZLuDIa91Rbf6uPeJSfwtJh24-o8sgh_NaCzV1XKjlbB_OpdTmNbmiQ6MIHasLu8VfdJ/s1600/make-money-online-with-facebook.png)
के हो त FanSlave ?
FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका Facebook Page Like र Twitter अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।
कसरी कमाउने FanSlave बाट पैसा ?
१. रजिस्टर गर्नका लागि यहाँ जानुहोस् र२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।
३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो इमेल अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ fanslove वाट Email पठाएको हुन्छ । आफ्नो Username र Password देख्नु हुनेछ।
४. रजिस्ट्रेसन सफल भईसकेपछि fanslave वाट Email पठाएको आफ्नो Username र Password आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
४. "Spend Credits" मेनुमा क्लिक गर्नुहोस् र "Facebook " छान्नुहोस् ।
५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
(क्रिपया UPDATE बटन क्लिक नगरेसम्म पैसा एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोला)
Affiliate Program
FanSlave को
Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले
Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त
गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा
तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ,
तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ ।
अन्त्यमा,
घरी यो पेज , घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक गरीरहनुभन्दा
दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि
कुरा हो । एकाउन्ट बनाएर मात्र छोड्ने भए त म केहि भन्न सक्दिन तर फेसबुकका अन्य कामहरुबाट दिनको केहि मिनेट समय छुट्ट्याएर राम्रो आम्दानी गर्न तपाई पनि पक्कै सक्नुहुन्छ । त्यसैले ढिला नगरी आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको FanSlave शतप्रतिशत विश्वाशिलो साईट हो ।
No comments