तपाईको फेसबुकका साथीहरुलाई कसरी लुकाउने [How to Hide Friends on Facebook? ]
तपाईलाई थाहा छ ! फेसबुकमा तपाईलाई चिन्ने नचिन्नेहरुले
तपाईको facebook मा भएका Friends हरुको बढी चियो गर्ने, अनि message,
friend request पठाउने आदि आदि काम गरिरहेका हुन्छन् । यस्ता खालका
हैरानी वा बदमाशी बाट बच्नको लागि तपाईले आफ्नो facebook मा भएका
साथीहरुलाई आफुले मात्र देख्ने तर अरुले नदेख्ने बनाउन सक्नुहुछ । अरु
मान्छेहरुले हेर्न नमिल्ने बनाउन सकिन्छ । यसको लागि यहाँ राखिएको स-चित्र
हेर्नुहोस अनि भने अनुसार गर्नुहोस-
2.Timeline मा Click गरि सकेपछि Friends मा Click गर्नुहोस्
3.Manage मा Click गर्नुहोस् ।
4. Edit Privacy मा Click गर्नुहोस् ।
अब तपाईले आफ्नो facebook मा भएका साथीहरुलाई आफुले मात्र देख्ने तर अरुले नदेख्ने बनाई सकियो । अरुले नदेख्ने बन्योकी बनेन् यसरी जाच्नु सक्नुहुन्छ ।
6.View As मा Click गर्नुहोस् ।
7.View as specific person मा Click गर्नुहोस् ।
8.अब कुनै friend को नाम Search गर्नुहोस् ।
9.View O Public मा Click गर्नुहोस् ।
10.अब तपाई वाहेक अरु कुनै पनि साथीहरुले तपाईको Friends हरु देख्न पाउने छैनन् ।
No comments